![]()
भूट्निज किराँत राई अर्गनाइजेसन अफ अमेरिका (ब्रोका; बिकेआरओए) ले आफ्ना शाखाहरूमार्फत किराँत राईहरूको महान पर्व उभौली साकेला २०१८ अमेरिकाका विभिन्न शहर मनाउने भएको छ । संस्थाका तर्फबाट अप्रिल ५ मा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । खेतीपाती राम्रो होस्, अन्न धेरै फलोस्, प्राकृतिक प्रकोप नहोस् तथा समस्त मानव जातिको कल्याण होस् भन्ने पुकारका साथ […]