![]()
नेपाली संवाददाता/न्यु ह्याम्सर स्थानीय हुक्सेटस्थित मेन्टेनिङ्ग इन्डिपेन्डेन्स नामक माता-पिताहरूको दिवा-सेवा (डे केयर) संस्थामा शनिबार (अप्रिल १४) मा आमाहरूलाई सम्मान गरिएको छ । माता तीर्थ औंसीको अवसरमा उक्त कार्यक्रम गरिएको उक्त कार्यक्रम ‘के दिएर मनाऔं शिवलाई रु शिव मान्दैनन्’ बोलको भजन गाएर प्रेम खतिवडा शुरू गर्नुभएको थियो । सुमात्रा सुवेदी, राजेश कोइराला, विष्णु कोइराला, विवेक राई, […]