![]()
न्यु ह्याम्सर । भूट्निज अमेरिकन म्युजिक एशोसियसन (बामा) ले गत शनिबार (सेप्टेम्बर २९, २०१८) मा ओहायो राज्यको सिन्सिन्याटीमा गैरनाफामुलक संस्थासम्बन्धी एक-दिने कार्यशाला गरेको छ । बामालगायत अरू आमन्त्रितसहित दुई दर्जनभन्दा बढी सहभागी उक्त कार्यशालामा आयोवा, न्युयोर्क, पेन्सलभेनिया, जर्जिया, नर्थ डकोटा, साउथ डकोटा, कोलोराडो, मिजुरी, बाल्टिमोर, ओहायो आदिबाट प्रतिनिधि उपस्थिति हुनुहुन्थ्यो । बिहान ९ बजे शुरू […]