![]()
अमेरिका । साहित्य परिषद्–भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरूलाई छुट्टाछुट्टै चार पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कार सन् २०१८ जनवरी १ तारिखदेखि लागु हुने गरी घोषणा गरिएका हुन् । भूटानी समुदायभित्रका विभिन्न पुस्ताका सर्जकलाई लेखन, गायन तथा संगीत सृजनाका क्षेत्रमा अभिप्रेरणा जगाउने उद्देश्यले यी पुरस्कार […]