$ 0 0 एक दिनको कुरा हो । म स्वास्थ्य बिमाबारे बुझ्न काउण्टी अफिस गएको थिएँ । केस वर्करलाइ भेटेर माथिल्लो तलाको सिँढीबाट तल ओर्लदै थिएँ । सिँढीको बीच भागमा आइपुगेको थिएँ । त्यहीं दुईजनाको सहारा…